×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

केन्यामा सवारी दुर्घटनामा परि  ४८ जनाको मृत्यु

केन्यामा सवारी दुर्घटनामा परि ४८ जनाको मृत्यु

असार १६, २०८०

एजेन्सी– पश्चिमी केन्याको लण्डियानीमा सवारी दुर्घटनामा परि कम्तिमा ४८ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ढुवानी कन्टेनर बोकेको लरी अनियन्त्रित हुँदा धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रहरी तथा प्रत्यक्षदर्शीले बताएका छन् । लरीले ६ भन्दा बढी सवारी साधनलाई ठक्कर दिएको जनाइएको छ । यससँगै धेरै पैदल यात्रुलाई पनि कुल्चेको छ । मृत्यु हुनेमा धेरै युवा

सबै पढ्नुहोस