प्रधानमन्त्री र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुखबीच भेट
साउन ९, २०८०काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा. अल्भारो लारियोबीच भेटवार्ता भएको छ । तीनदिने इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र एग्रिकल्चरका प्रमुख डा. लारियोबीच आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाका समिक्ष, आइएफएडी र नेपालबीचका सम्बन्धलगायतका बारेमा छलफल भएको छ ।
सबै पढ्नुहोस