श्रीलङ्कामा ३ वर्षपछि पहिलोपल्ट ब्याजदर कटौतीको घोषणा
जेठ १९, २०८०एजेन्सी- सन् २०२२ मा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गरेको छ । श्रीलङ्काको केन्द्रीय बैंकले निर्णायक ब्याजदरलाई २ दशमलव ५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको छ । गएको महिना मुद्रास्फीति घटेर २५ दशमलव २ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएपछि ब्याजदरमा कटौती गरिएको समाचार संस्था एएफपीले जनाएको छ । अघिल्लो महिनाको तुलनामा मुद्रास्फीति झण्डै १० प्रतिशतले घटेको देखिएको
सबै पढ्नुहोस