ट्विटर पुरानै लोगाेमा फर्किए
चैत २४, २०७९काठमाडौं- माइक्रो ब्लगिङ साइट ट्विटर पुरानै लोगाेमा फर्किएको छ । केही दिनअघिमात्रै ट्विटरका सिइओ एलन मस्कले यसको लोगोमा भएको चरा हटाएर कुकुरकाे चिन्ह राखेका थिए । कम्पनीको ट्रेडमार्क नै फेरिएको हप्तादिन पनि नपुग्दै पुरानै चिन्ह फिर्ता भएको हो । साेमबार चराको साटो कुकुरको चिन्ह परिवर्तन गरेपछि ट्विटरले केही पनि आधिकारिक जानकारी सार्वजनिक गरेको थिए । बरु मस्कले कुकुलको आकृति भएको तस्विर राख्दै यसको संके
सबै पढ्नुहोस