×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पाकिस्तानमा बस दुर्घटना हुदाँ चालीसको मृत्यु

पाकिस्तानमा बस दुर्घटना हुदाँ चालीसको मृत्यु

माघ १५, २०७९

क्वेटा- पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा बस दुर्घटना हुदाँ ४० जनाको भएको हो । बस पुलबाट खसेर आगलागी हुँदा मृत्यु भएको एक सरकारी अधिकारीले जनाएको छ । बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको बसमा ४८ जना यात्रु सवार रहेका र तीनजनालाई जीवितै उद्धार गरिएको जनाइएको छ । राजमार्गहरु ढिलो सुरक्षा उपायहरु र लापरवाह ड्राइभिङले पाकिस्तानमा डरलाग्दो सडक

सबै पढ्नुहोस