सडक दुर्घटनामा परी चार जनाको मृत्यु
पुस २८, २०७९काठमाडौँ- बिहीबार बिहान दक्षिण कोरियाको दक्षिणपूर्वमा एउटा कार समुद्रमा खस्दा चार जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले प्रहरीलाई उद्धृत गर्दै जनाएको छ । यात्रुवाहक गाडी स्थानीय समयानुसार बिहान १०ः४८ मा देशको दक्षिणी टापु जिओजेबाट करिब १०० मिटर तल समुद्रमा खसेको थियो। दुर्घटनामा परी गाडीमा सवार चारै जना मृत फेला परेका थिए । दुर्घ
सबै पढ्नुहोस