×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अस्ट्रेलियाको भानुआटुमा ७ म्याग्निच्युडको भूकम्प

अस्ट्रेलियाको भानुआटुमा ७ म्याग्निच्युडको भूकम्प

एजेन्सी - अस्ट्रेलियाकाे भानुआटु तटमा आइतबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि डराएका गाउँले सुनामीको डरले अग्लो ठाउँमा भागेका थिए ।

 भूकम्पको केन्द्रबिन्दु राजधानी पोर्ट भिलाबाट करिब ४०० किलोमिटर उत्तरमा रहेको टापु एस्पिरिटु सान्तोको समुद्रमा थियो ।  भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । 
भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । एस्पिरिटु सान्तोको होग हार्बर गाउँका २२ वर्षीय विद्यार्थी केसन पोरेले पृथ्वी हल्लिएपछि केही साथीहरूसँग समुद्र तटमा गंगटा खोजिरहेको बताए ।

भानुआटुको तटमा केही महिनाअघि पनि शक्तिशाली भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस्