मेस्सीको कीर्तिमानी ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित
असार ३, २०८३काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमै जादुमयी प्रदर्शन गर्दै लियोनल मेसीले विश्वकप इतिहासकै आफ्नो पहिलो ह्याट्रिक पूरा गरेका छन्। कान्सास सिटीमा भएको खेलमा ३८ वर्षीय मेसीको ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियामाथि ३-० को सहज जित निकाल्दै उपाधि रक्षा अभियानको शानदार सुरुआत गरेको हो। विश्वकपमा कीर्तिमानी छैटौँ सहभागिता जनाएका मेसीले खेलक
सबै पढ्नुहोस