सेयरबजारमा देखिएका समस्या समाधानका लागि सुझाव समिति गठन
जेठ २५, २०७९काठमाडाैँ- अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारमा देखिएका समस्या समाधानका लागि सुझाव समिति गठन गरिएको जानकारी दिएका छन् । नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सव समारोहमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले धितोपत्र र पूँजीबजार क्षेत्रमा देखिएको विविध समस्यामा समाधान गर्नका लागि बुधबार नै सुझाव समिति गठन गरिएको जानकारी दिए ।
सबै पढ्नुहोस