पेट्रोल प्रतिलिटर ४.७९ रुपैयाँ घटेर आयो नयाँ मूल्यसूची
बैशाख ५, २०७९काठमाडौँ- इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमका निमित्त उपप्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार आईओसीले अप्रिल १६ तारिकमा नयाँ मूल्य सूची पठाएको हो । तर, निगमले यसपाली भने हालसम्म मूल्यसूची सार्वजनिक गरेको छैन । यसअघि मूल्य बढेर आउँदा निगमले मूल्य सूची प्राप्त भएकै दिन वा भोलिपल्ट सूची सार्वजनिक गर्ने गरेको थियो ।
सबै पढ्नुहोस