सेयर बजार : आज २१ दशमलव ९९ अंकको गिरावट
भदौ ३, २०८०काठमाडौं - यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अंकको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर ४३ हजार तीन सय ४६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौ सय ४२ बराबरको कारोब
सबै पढ्नुहोस