वाराही हाइड्रोपावरको आइपिओ सूचीकृत
पुस १८, २०७९काठमाडौँ- सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा वाराही हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ। कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसाको मूल्य रेन्ज पाएको छ। नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्कको तीन गुणासम्म मूल्य रेन्ज दिने गर्छ। कम्पनीको कारोबारको लागि सङ्केत ‘बिएचपिएल’ र
सबै पढ्नुहोस