×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

आजको मुद्रा बिनिमयदर विवरणसहित

आजको मुद्रा बिनिमयदर विवरणसहित

असार २५, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज शनिबार असार २५ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा सटहीदर विवरण दिएको छ । आज तपाई मुद्रा सटही गर्दै हुनुहुन्छ भने विभिन्न मुलुकहरुको डलर मध्ये अमेरिकी डलरर १ को खरिददर १२६.५१ पैसा तोकेको छ ।यस्तै विक्रीदर १२७.११ पैसा रहेको छ । हिजो शुक्रबार युएस डलर १२६.३९ पैसा थियो । यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८६.२७ पैसा रहेको छ ।

सबै पढ्नुहोस