इन्टरनेट सेवा प्रदायक रोयल नेटवर्कको लाइसेन्स खारेज
जेठ २६, २०७९काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी रोयल नेटवर्क प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ। नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेको कारण देखाउँदै उक्त कम्पनीको लाइसेन्स स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ। एक सूचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवा सञ्चालन गरेवापत नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोय
सबै पढ्नुहोस