उपत्यकाको फोहोर आजबाट उठाइनेछ : बालेन
साउन २७, २०७९काठमाडाैँ- लामो समयदेखि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएको फोहोर शुक्रबारदेखि उठ्ने भएको छ । बिहीबार बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख बालेन्द्र साहले शुक्रबारदेखि फोहोर उठ्ने जानकारी दिएका हुन् । बैठकमा कार्यपालिका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रमुख साहले २३ साउन राति फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन तोडफो
सबै पढ्नुहोस