मन्त्रीपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा
असोज १३, २०७८काठमाडौं - सरकारका गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाउनुभएको छ । सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रीमण्डललाई पूर्णता दिन लाग्नुभएको हो । सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकप
सबै पढ्नुहोस