कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि उपत्यकामा उच्च सतर्कता
साउन ७, २०७८काठमाडौं - राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले उच्च सतर्कता अपनाउन थालेको छ । महानगर क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ । महानगरले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो । विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चेता
सबै पढ्नुहोस