राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार : भोलि डिस्चार्जको सम्भावना
बैशाख १६, २०८०काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएको छ । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उहाँको उपचार भइराखेको छ । दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै उहाँको स्वास्थ्य
सबै पढ्नुहोस