राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ २ करोड कुराकानी
चैत २६, २०७९काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि साढे दुई करोड मागेको र त्यसको व्यवस्थापनका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग माघ १ गते गरेको कुराकानी सार्वजनिक भएको छ । जहाँ श्रेष्ठले पार्टीले साढे २ करोड मागेको तर २ करोडमा मान्ने सम्भावना रहेको बताएका छन् । उनले मन्त्री बन्नुअघि १
सबै पढ्नुहोस