उपत्यकाका १४ वटा क्याम्पसमा ६० प्रतिशत मतदान : सातमा चुनाव हुन सकेन
चैत ५, २०७९काठमाडौं- त्रिभुवन विश्वविद्यालयको देशभरका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार देशभरमा त्रिवि अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा ६० प्रतिशत मतदान भएको छ। त्रिवि
सबै पढ्नुहोस