मोदीलाई निम्तो दिन भारत जाँदै परराष्ट्रमन्त्री देउबा
फाल्गुण २१, २०८१काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा भारत जाने भएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रमको निम्तो दिन परराष्ट्रमन्त्री राणा भारत जान लागेकी हुन् । उनले भारतीय प्रधानमन्त्री मोदीको समय मिलाइदिन नेपाली राजदूतमार्फत भारतका विदेश सचिवलाई आग्रह गरेकी छन् । नयाँ दिल्लीस्थित नेपाली राजदू
सबै पढ्नुहोस