एमाले (समाजवादी)मा सुदूरपश्चिमबाट सात केन्द्रीय सदस्य
भदौ २, २०७८धनगढी, नेकपा एमालेबाट विभाजन भएर गठन भएको एमाले (समाजवादी)मा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय समितिमा सात जना परेका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको सूचीमा सुदूरपश्चिममा सात जनाको हस्ताक्षर छ । नेपाल समूहले नयाँ दल दर्ताका लागि ९५ जनाको
सबै पढ्नुहोस