×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

शेरचन र परियारको प्रदेश परिवर्तन हुने

शेरचन र परियारको प्रदेश परिवर्तन हुने

साउन १२, २०७८

काठमाडौं - प्रदेश प्रमुखमा नेकपा माओवादी केन्द्रका तर्फबाट सिफारिस भएका अमिक शेरचन र तिलक परियारको प्रदेश परिवर्तन हुने भएको छ । मंगलबार माओवादी केन्द्रले गण्डकी प्रदेशको प्रमुखमा शेरचन र प्रदेश २ को प्रमुखमा परियारको नाम सिफारिस गरेपनि एकै व्यक्ति एकै प्रदेशमा एक भन्दा बढी पटक प्रदेश प्रमुख हुन नपाउने भएकाले उनीहरुको क्षेत्र परिवर्तन हुने भएको हो ।

सबै पढ्नुहोस