ओली–नेपालबीच एक्लाएक्लै भेटवार्ता
असार २३, २०७८एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान् टू वान् भेटवार्ता भएको छ । ओली-नेपालबीच होटल मेरियटमा भेटवार्ता भएको हो । एमालेको आन्तरिक समस्या समाधान गर्नेगरी गठित १० सदस्यीय कार्यदलको पहलमा ओली-नेपालबीच भेट भएको कार्यदलका एक सदस्यले मकालुखबरलाई जानकारी दिए । सोमबारदेखि लगातार वार्तामा रहेको कार्यदलको बुधबार (आज)
सबै पढ्नुहोस