गण्डकी प्रदेश : नवनियुक्त मुख्यमन्त्रीलाई निवर्तमान मुख्यमन्त्रीको फोन
जेठ २९, २०७८गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फोन मार्फत बधाई दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै गुरुङले फोन गरेर आफ्नो र पार्टीको तर्फबाट सफल कार्यकालको शुभकामना र बधाई दिएका हुन् । मुख्यमन्त्री पोखरेलले ५ सदस्य मन्त्रीमण
सबै पढ्नुहोस