चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली नेपाल आउदै
भदौ २०, २०७९काठमाडौं - सभामुख अग्नि सापकोटाको विशेष निमन्त्रणामा मित्रराष्ट्र चीनको राष्ट्रिय जनकाँग्रेस स्थायी समितिका अध्यक्ष ली झाङ्सु नेपाल आउनुहुने भएको छ। भदौ २१ देखि ३० गतेसम्म लीको नेपाल भ्रमण तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँहरूबीच द्विपक्षीय वार्ता हुने जनाइएको छ। अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा,
सबै पढ्नुहोस