जापानमा यस कारण मनाइन्छ विषुव दिवस (‘स्युबुन नो हि’)
असोज ७, २०७८गृष्मा पौडेल - हामीहरू मध्य धेरैलाई थाहा छ आज सेप्टेम्बर २३ तारिख जापानमा छुट्टि छ तर केको छुट्टि हो धेरैलाई थाहा नहुन पनि सक्छ।त्यसैले आउनुस् आज कुरा गरौं विषुव दिवस अर्थात ‘स्युबुन नो हि’ को।जापानमा पर्ने विभिन्न राष्ट्रिय छुट्टीहरू मध्य यो ‘विषुव दिवस’पनि एक हो। यसलाई जापानीमा स्युबुन नो हि भनिन्छ ।
सबै पढ्नुहोस