×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

दुई हजार हेक्टर वन क्षेत्रमा आगलागी

दुई हजार हेक्टर वन क्षेत्रमा आगलागी

ब‌ैशाख १६, २०८०

काठमाडौं- मानवीय लापरबाहीले गर्दा दाङमा बर्सेनि हजारौँ हेक्टर वन जङ्गल डढेलोका कारण खरानी हुने गरेको छ।  दाङमा करिब एक महिनाको अवधिमा दुई हजार हेक्टर वनमा डढेलो लागेको छ। डिभिजन वन कार्यालय घोराहीअन्तर्गत २४ र डिभिजन वन कार्यालय लमहीअन्तर्गतका २७ भन्दा बढी सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागिसकेको छ। जसले गर्दा दाङ क्षेत्रमा ६३३ हेक्टर र देउखरी क्षेत्र

सबै पढ्नुहोस