बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ
पुस २३, २०७९काठमाडौँ- रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । शारीरिक रूपमा अपाङ्गता भएकी र सुस्त मनस्थितिकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चन गाउँपालिका-३ का ३० वर्षीय राजेन्द्र अधिकारी पक्राउ परेका हुन् । उनले यही पुस २१ गते साँझको समयमा ती महिला घरमा एक्लै भएको बेला श
सबै पढ्नुहोस