बझाङमा ट्याक्टर दुर्घटनामा हुँदा २ जनाको मृत्यु
पुस १२, २०७९काठमाडौं- बझाङको छविसपाथीभेरा गाउँपालिका ५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार राति करिब ८ बजे से २ त २३४३ ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा ५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । अवस्थीका अनुसार उनीहरुको घटनास्थलमै ज्यान गएको हो ।
सबै पढ्नुहोस