वातावरण विभागको चेतावनी : प्रदूषण जाँस पास नभएका सवारीलाई एक लाखसम्मको जरिवाना लिन्छौँ
मङ्सिर २२, २०७९काठमाडौं- सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले आज सूचना जारी जरिवानाको चेतावनी दिएको हो । विभागले ह
सबै पढ्नुहोस