बझाङ केन्द्रबिन्दु भएर फेरी भूकम्प
कार्तिक २७, २०७९काठमाडौं - शनिबार फेरि पश्चिम नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका पाटादेवल आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो । यसअघि डोटी केन्द्र भएर मंगलबार राति ९ बजेर सात मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो । बुधबार बिहान २ बजेर १२ मिनेट डोटीकै
सबै पढ्नुहोस