चुनावका कारण बैतडी र दार्चुलाका सीमा नाका बन्द हुने
असार ३२, २०८२बैतडी - भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिमका बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार, भारतमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) मा हुने निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सीमा नाका बन्द गर्ने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले
सबै पढ्नुहोस