आफ्नै घर पछाडिको पानीको खाल्डोमा परेर दुई वर्षीय बालकको मृत्यु
असोज ७, २०७८कैलाली- कञ्चनपुरको पुनर्बास नगरपालिका-८ कंकडमा आफ्नै घर पछाडिको पानीको खाल्डोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय रामजस रानाको २ वर्षीय छोरा अंकित रानाको बुधबार घर पछाडि जमेको पानीको खाल्डोमा परि घाइते भएको र उपचारका लागि लैजादै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक
सबै पढ्नुहोस