×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

१२ वर्षपछि दुर्लभ सारस चराको पुनरागमन

१२ वर्षपछि दुर्लभ सारस चराको पुनरागमन

भदौ २७, २०७८

काठमाडौँ - कैलालीको भजनी नगरपालिका–७ पुरैना ताल क्षेत्रमा १२ वर्षपछि दुर्लभ सारस चराको पुनरागमन भएको छ । वासस्थान मासिएपछि एकाएक गायब भएका सारस चरा यो वर्ष फेरि पुरानै ताल क्षेत्रमा देखा परेका हुन । एक जोडी सारस सो क्षेत्रमा केही दिनदेखि बसिरहेको स्थानीयले जानकारी दिएका छन् ।  बसन्ता जैविक मार्ग र दुधुवा नेशनल पार्क जोड्ने पुरानै ताल विगतमा सार

सबै पढ्नुहोस