प्रवेश पत्र आधारमा विद्यार्थीले कोरोना खोप लगाउन पाउने, ४ ठाउँमा खोप केन्द्र
साउन २७, २०७८काठमाडौं - सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउने निर्णय गरेको हो। स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक गौतमले अहिले परीक्षा दिइरहेका परीक्षार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिन लागिएको बताउनु भएको हो । सूचना हेर्नुहोस्:
सबै पढ्नुहोस