कोभिड नियन्त्रणका लागि सीसीएमसीका यस्ता छन् १४ निर्णय !
बैशाख १८, २०७८काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नयाँ भेरियन्टको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि चार शीर्षकमा १४ वटा निर्णय गरेको छ। सीसीएमसीले संघीय सरकारद्वारा जारी निषेधाज्ञालाई थप व्यवस्थित गर्नदेखि स्थानीय तहसम्मलाई जिम्मेवार बनाउनेसम्मका निर्णय गरेको छ । आवागमन व्यवस्थापन, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण, क्वारेन्टिन अनुगमन र जनचेतना सम्बन्धमा निर्णय गरेको सिसिएमसीका सं
सबै पढ्नुहोस