नेपाल ट्रष्टले काठमाडौं प्लाजा खाली गर्न भोलि माइकिङ गरिने
चैत ३०, २०७७काठमाडौं - नेपाल ट्रष्टको कार्यालयले कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्न भोलि मंगलबार अपराह्न माइकिङ गर्ने भएको छ । ठेक्का लिएको कम्पनीलाई पटक-पटक भने पनि अटेर गरेपछि खाली गराउन लागिएको ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यले बताए। उनका अनुसार कमलादीस्थित उक्त प्लाजाको २७ वर्षको लिज ठेक्का कन्सेप्ट डेभलपर्स प्रा.लि.ले लिएको थियो। सम्झौता अवधि सकिएको झन्डै एक वर्षसम्म उसले प्लाजा खा
सबै पढ्नुहोस