दाउराको चिर्पटले हानेर वृद्धाको हत्या
चैत २१, २०८०सर्लाही - सर्लाहीमा एक वृद्धाको हत्या भएको छ । बागमती नगरपालिका–४, जिरायतकी ७० वर्षिया पार्वतीदेवी महतोको हत्या भएको हो । महतोको दाउराको चिर्पट प्रहारबाट हत्या भएको सर्लाही प्रहरीले जनाएको छ । हिजो साँझ ६ बजे तिर घरमै हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले आज बिहा
सबै पढ्नुहोस