सोह्रखुट्टे उकालोमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु
साउन ८, २०८०काठमाडौं - काठमाडौँको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बसमा बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोकिँदा नुवाकोटका २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी नगरपालिका–९ घर भई हाल काठमाडौँ बालुवाटार बस्ने गजुरेलको मृत्यु भएको प्रहरीले जान
सबै पढ्नुहोस