न्यूयोर्कमा अपार्टमेन्टमा आगलागी : ९ बालबालिकासहित १९ जनाको मृत्यु
पुस २६, २०७८काठमाडौँ- न्यूयोर्कको एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा नौ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरीक एडम्सका अनुसार अन्य ३२ जनालाई अस्पताल भर्ना गरिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । बिबिसीका अनुसार १९ तले ब्लकमा भएको यो आगलागी न्यूयोर्कमा ३० वर्षयताकै सबैभन्दा खराब देखिएको मिडिया
सबै पढ्नुहोस