×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

जर्मनीमा आज आमचुनाव हुँदै

जर्मनीमा आज आमचुनाव हुँदै

असोज १०, २०७८

  एजेन्सी - युरोपियन देश जर्मनीमा आज आमचुनाव हुँदैछ । चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एङ्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच प्रतिस्पर्धा हुन लागेको हो । सन् २००५ देखि लगातार १६ वर्षसम्म शासन गरेकी ६७ वर्षीय मर्केलले यसअघि नै यो चुनावमा नलड्ने बताउनुभए

सबै पढ्नुहोस