इ-कमर्श कम्पनी अमेजनलाई ८८.६६ डलर जरिवाना
साउन १७, २०७८एजेन्सी - विश्वकै ठूलो इ-कमर्श कम्पनी अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो । खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानुनसँग मेल नखानेगरी व्यक्तिगत तथ्याङ्कलाई छनोट
सबै पढ्नुहोस