×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

कलाकार सागर लम्साल ‘बले’ले कसे लगनगाँठो

कलाकार सागर लम्साल ‘बले’ले कसे लगनगाँठो

काठमाडौं - नेपाली सिरियलका चर्चित कलाकार एवं म्युजिक भिडिओका लोकप्रिय मोडल सागर लम्साल ‘बले’ ले बैवाहिक जीवन सुरू गरेका छन्। 

उनले आइतबार झापा दमककी स्नेहा दंगालसँग विवाह गरेका हुन्। स्नेहा नर्सिङ पेशामा छिन्। 

काठमाडौं चाबहिलस्थित एक पार्टी प्यालेसमा सागर र स्नेहाको विवाह भएको हो।

प्रतिकृया दिनुहोस्