×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल त्रिदेशीय टी-ट्वेन्टी शृंखलाको फाइनलमा

नेपाल त्रिदेशीय टी-ट्वेन्टी शृंखलाको फाइनलमा

काठमाडौँ- ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल मलेसिया र पपुवा न्युगिनी पीएनजी सम्मिलित त्रिदेशीय टी ट्वेन्टी क्रिकेट शृंखलाको फाइनलमा पुगेको छ । विहीबार भएको खेलमा पीएनजीलाई ३७ रनले हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । २०४ रनको लक्ष्य पछ्याएको पीएनजीलाई खेल सकिन २ बल बाँकी हुँदै १६६ रनमा समेट्दै नेपाल विजयी भएको हो ।

प्रतिकृया दिनुहोस्