×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

कमल र सुप्रियाको "मन त मनै हो" रोमान्टिक भिडियो सार्वजनिक

कमल र सुप्रियाको "मन त मनै हो" रोमान्टिक भिडियो सार्वजनिक


काठमाडौँ- गायिका एलीना चौहानको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक "मन त मनै हो" बोलको गीतमा मोहन कुमारको शब्द रहेको छ । गीतको संगीत एलीना चौहानले तयार गरेकी   हुन् ।

रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा कमल सिंह र सुप्रिया खनालको नृत्य देख्न सकिन्छ । भिडियोमा कमल र सुप्रियाको जोडी सुहाएको देखिन्छ । मोहन कुमारको  निर्देशनमा रहेको हो, नमराज घिमिरेले खिचेको भिडियोलाई सक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका छन् ।  "ह्वाईट मेडिया" को प्रस्तुतीमा बनेको भिडियोलाई  नवराज भट्टराईले निर्माण गरेका हुन् ।

हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्