×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपा सचिवालय बैठक जारी

रास्वपा सचिवालय बैठक जारी

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ ।

 पार्टी कार्यालय च:मतिमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।


पछिल्लो राजनीतिक घटनाक्रम र सङ्क्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाइएको हो।

आइतबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको महामन्त्री मुकुल ढकालले बताए ।
 

प्रतिकृया दिनुहोस्