×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ - बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
आज दिउँसो ४ बजे सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । 
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम वाचन गर्ने छन् । 

#indrenitimes 

प्रतिकृया दिनुहोस्