×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले डा महतलाई प्रवक्ता नियुक्त गरेका हुन् । 

कांग्रेस प्रवक्ता पार्टीमा पदाधिकारी सरह हुन्छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका महतलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए । यसअघि कांग्रेस प्रवक्ता रहेका विश्वप्रकाश शर्मा १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्