×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश

नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश

काठमाडाैँ: नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा अस्ट्रियालाई २-० गोलले हराउँदै नेदरल्याण्ड्स लगातार दोस्रो जितसहित नकआउट चरणमा प्रवेश गरेको हो ।

नेदरल्याण्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेञ्जल डम्फ्रिइजले एक एक गोल गरे । ११ औँ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डम्फ्रिइजले ६७ औँ मिनेटमा गोल गरेका हुन् । नेदरल्याण्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम हो ।

 

प्रतिकृया दिनुहोस्